ne_tn/psa/069/022.md

24 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् ... त्‍यो नै पासो बनोस्
आफ्ना शत्रुहरूका खानाले तिनीहरूलाई पूर्ण रूपमा नोक्सानी पुर्‍याएको लेखकले चाहनुलाई तिनीहरू पासो वा जालमा समातिएका साना जीव-जन्‍तुहरू भएझैँ बताइएको छ । अर्को अनुवाद: "तिनीहरूको खाना तिनीहरूलाई पासोझैँ नोक्सानी पुर्‍याउने बनोस् ... यसले तिनीहरूलाई पासोझैँ नाश गरोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूको ... भोजन
सम्‍भव यसले भोजमा टक्रयाइने खानालाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूको ... खाना" (EN-UDB) वा "बलिदानको भोज" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूका आँखाहरू धमिला होऊन्
राम्ररी देख्‍न नसक्‍ने आँखाहरू बारे लेखक ती धमिला भएझैँ बताउँछन् । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "तिनीहरूका आँखाहरू धमिला पारिऊन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनीहरूको कम्मर सधैं दुर्बल बनाउनुहोस्
अर्को अनुवाद:"कुनै पनि कुरा गर्न तिनीहरूको पिठिउँ अति कमजोर हुने तुल्याइदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूको कम्मर
"तिनीहरूका पिठिउँ"
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/snare]]