ne_tn/psa/069/022.md

2.5 KiB

तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् ... त्‍यो नै पासो बनोस्

आफ्ना शत्रुहरूका खानाले तिनीहरूलाई पूर्ण रूपमा नोक्सानी पुर्‍याएको लेखकले चाहनुलाई तिनीहरू पासो वा जालमा समातिएका साना जीव-जन्‍तुहरू भएझैँ बताइएको छ । अर्को अनुवाद: "तिनीहरूको खाना तिनीहरूलाई पासोझैँ नोक्सानी पुर्‍याउने बनोस् ... यसले तिनीहरूलाई पासोझैँ नाश गरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूको ... भोजन

सम्‍भव यसले भोजमा टक्रयाइने खानालाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूको ... खाना" (EN-UDB) वा "बलिदानको भोज" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका आँखाहरू धमिला होऊन्

राम्ररी देख्‍न नसक्‍ने आँखाहरू बारे लेखक ती धमिला भएझैँ बताउँछन् । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "तिनीहरूका आँखाहरू धमिला पारिऊन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूको कम्मर सधैं दुर्बल बनाउनुहोस्

अर्को अनुवाद:"कुनै पनि कुरा गर्न तिनीहरूको पिठिउँ अति कमजोर हुने तुल्याइदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूको कम्मर

"तिनीहरूका पिठिउँ"

शब्द अनुवाद