# तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् ... त्‍यो नै पासो बनोस् आफ्ना शत्रुहरूका खानाले तिनीहरूलाई पूर्ण रूपमा नोक्सानी पुर्‍याएको लेखकले चाहनुलाई तिनीहरू पासो वा जालमा समातिएका साना जीव-जन्‍तुहरू भएझैँ बताइएको छ । अर्को अनुवाद: "तिनीहरूको खाना तिनीहरूलाई पासोझैँ नोक्सानी पुर्‍याउने बनोस् ... यसले तिनीहरूलाई पासोझैँ नाश गरोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरूको ... भोजन सम्‍भव यसले भोजमा टक्रयाइने खानालाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूको ... खाना" (EN-UDB) वा "बलिदानको भोज" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूका आँखाहरू धमिला होऊन् राम्ररी देख्‍न नसक्‍ने आँखाहरू बारे लेखक ती धमिला भएझैँ बताउँछन् । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि : "तिनीहरूका आँखाहरू धमिला पारिऊन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनीहरूको कम्मर सधैं दुर्बल बनाउनुहोस् अर्को अनुवाद:"कुनै पनि कुरा गर्न तिनीहरूको पिठिउँ अति कमजोर हुने तुल्याइदिनुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरूको कम्मर "तिनीहरूका पिठिउँ" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/snare]]