ne_tn/psa/058/001.md

44 lines
3.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
2020-12-16 17:25:28 +00:00
हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
यो भजन दुष्‍ट मानिसहरूको बारेमा गीत हो ।
# ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ?
लेखक शासकहरूलाई हप्काउन यो प्रश्‍न सोध्‍छन् किनभने तिनीहरू न्‍यायपूर्वक बोल्दैनन् । अर्को अनुवादः "हे शासकहरू, तिमीहरू जे सही छ, त्‍यो बोल्दैनौ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरू ... तिमीहरू
"तिमीहरू" र "तिमीहरू" शब्दहरूले शक्तिशाली न्‍यायकर्ताहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# के तिमीहरू ठिक किसिमले न्याय गर्छौ?
लेखक न्यायोचित रूपले न्याय नगर्ने न्यायकर्ताहरूलाई हप्काउन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तिमी मानिसहरूले कहिल्यै न्‍यायोचित रूपमा मानिसहरूलाई न्‍याय गरेनौ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# गर्दैनौ
लेखक आफैले भर्खर सोधेका दुई प्रश्‍नहरूका जवाफ दिन्छन् ।
# तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ
हृदयले मानिसहरूको सोच र योजनाहरू जनाउँछ । अर्को अनुवादः "तिमीहरू आफ्नो सोचमा दुष्टता गर्छौ ।" वा "तिमी दुष्‍ट कार्यहरू गर्ने बारेमा सोच्छौ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ
मुलुकभरि विभिन्‍न ठाउँहरूमा हिंसा गर्नुलाई मुलुकभरि हिंसा बाँड्‍ने वा फैलाउनेजस्‍तै गरी यसरी बताइएको छ कि मानौँ हिंसा केही वस्‍तु वा कुराहरू थिए । अर्को अनुवादः "तिमीहरू आफै मुलुकभरि चारैतिर हिंसात्‍मक कार्यहरू गर्छौ ।"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/psalm]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/upright]]
* [[rc://*/tw/dict/bible/other/commit]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/hand]]