# सामान्‍य जानकारीः हिब्रू कवितामा समान्‍तरता हुनु सामान्‍य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]]) # सामान्‍य जानकारीः यो भजन दुष्‍ट मानिसहरूको बारेमा गीत हो । # ए शासकहरू हो, के तिमीहरू धर्मिकतामा बोल्छौ? लेखक शासकहरूलाई हप्काउन यो प्रश्‍न सोध्‍छन् किनभने तिनीहरू न्‍यायपूर्वक बोल्दैनन् । अर्को अनुवादः "हे शासकहरू, तिमीहरू जे सही छ, त्‍यो बोल्दैनौ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिमीहरू ... तिमीहरू "तिमीहरू" र "तिमीहरू" शब्दहरूले शक्तिशाली न्‍यायकर्ताहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]]) # के तिमीहरू ठिक किसिमले न्याय गर्छौ? लेखक न्यायोचित रूपले न्याय नगर्ने न्यायकर्ताहरूलाई हप्काउन यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "तिमी मानिसहरूले कहिल्यै न्‍यायोचित रूपमा मानिसहरूलाई न्‍याय गरेनौ !" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # गर्दैनौ लेखक आफैले भर्खर सोधेका दुई प्रश्‍नहरूका जवाफ दिन्छन् । # तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ हृदयले मानिसहरूको सोच र योजनाहरू जनाउँछ । अर्को अनुवादः "तिमीहरू आफ्नो सोचमा दुष्टता गर्छौ ।" वा "तिमी दुष्‍ट कार्यहरू गर्ने बारेमा सोच्छौ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ मुलुकभरि विभिन्‍न ठाउँहरूमा हिंसा गर्नुलाई मुलुकभरि हिंसा बाँड्‍ने वा फैलाउनेजस्‍तै गरी यसरी बताइएको छ कि मानौँ हिंसा केही वस्‍तु वा कुराहरू थिए । अर्को अनुवादः "तिमीहरू आफै मुलुकभरि चारैतिर हिंसात्‍मक कार्यहरू गर्छौ ।"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/psalm]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/judge]] * [[rc://*/tw/dict/bible/kt/upright]] * [[rc://*/tw/dict/bible/other/commit]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/hand]]