ne_tn/psa/016/011.md

18 lines
1019 B
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# प्रशस्‍त
"महान्" वा "ठूलो सङ्ख्या"
# तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ
लेखकले "हर्ष" लाई कुनै एउटा व्यक्ति भएजस्तै बताउँछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# तपाईंको दाहिने हातमा
"दाहिने हात" शब्दहरूले परमेश्‍वरको विशेष उपस्थितिमा हुनुलाई सङ्‍केत गर्छ । अर्को अनुवादः "म तपाईंको नजिक हुँदा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/kt/righthand]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]