1019 B
1019 B
प्रशस्त
"महान्" वा "ठूलो सङ्ख्या"
तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ
लेखकले "हर्ष" लाई कुनै एउटा व्यक्ति भएजस्तै बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)
तपाईंको दाहिने हातमा
"दाहिने हात" शब्दहरूले परमेश्वरको विशेष उपस्थितिमा हुनुलाई सङ्केत गर्छ । अर्को अनुवादः "म तपाईंको नजिक हुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)