ne_tn/psa/016/011.md

1019 B

प्रशस्‍त

"महान्" वा "ठूलो सङ्ख्या"

तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ

लेखकले "हर्ष" लाई कुनै एउटा व्यक्ति भएजस्तै बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तपाईंको दाहिने हातमा

"दाहिने हात" शब्दहरूले परमेश्‍वरको विशेष उपस्थितिमा हुनुलाई सङ्‍केत गर्छ । अर्को अनुवादः "म तपाईंको नजिक हुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद