ne_gl_ne_obs-tn/content/40/05.md

1.7 KiB

यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने, क्रुसबाट तल ओर्लि आउनुहोस् र आफैलाई बचाउनुहोस्

मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए। बैकल्‍पिक अनुवादः "हामि विश्‍वास गर्दैनौँ कि तपाई यहुदिहरुका राजा हुनुहुन्‍छ  भनेर तर यदि तपाई हुनुन्‍छ भने" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)

 यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने

मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए, तर उहाँ साच्‍‍चै नै परमेश्‍वरका पुत्र  हुनुहुन्‍थ्‍यो। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-hypo, rc://en/ta/man/translate/figs-irony)

परमेश्‍वरका पुत्र

यो येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँ हो। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)

तपाईंलाई विश्‍वास गर्नु

अर्थात, “तपाईंमा विश्‍वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्‍वास गर्नु ।”