1.7 KiB
1.7 KiB
यदि तपाई परमेश्वरका पुत्र हुनुन्छ भने, क्रुसबाट तल ओर्लि आउनुहोस् र आफैलाई बचाउनुहोस्
मानिसहरुले येशुको गिल्ला गरिरहेका थिए। बैकल्पिक अनुवादः "हामि विश्वास गर्दैनौँ कि तपाई यहुदिहरुका राजा हुनुहुन्छ भनेर तर यदि तपाई हुनुन्छ भने" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)
यदि तपाई परमेश्वरका पुत्र हुनुन्छ भने
मानिसहरुले येशुको गिल्ला गरिरहेका थिए, तर उहाँ साच्चै नै परमेश्वरका पुत्र हुनुहुन्थ्यो। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-hypo, rc://en/ta/man/translate/figs-irony)
परमेश्वरका पुत्र
यो येशुको निम्ति एक महत्वपुर्ण नाऊँ हो। (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)
तपाईंलाई विश्वास गर्नु
अर्थात, “तपाईंमा विश्वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्वास गर्नु ।”