ne_gl_ne_obs-tn/content/40/05.md

15 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

# यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने, क्रुसबाट तल ओर्लि आउनुहोस् र आफैलाई बचाउनुहोस्
मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए। बैकल्‍पिक अनुवादः "हामि विश्‍वास गर्दैनौँ कि तपाई यहुदिहरुका राजा हुनुहुन्‍छ  भनेर तर यदि तपाई हुनुन्‍छ भने" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-explicit]])
#  यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने
मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए, तर उहाँ साच्‍‍चै नै परमेश्‍वरका पुत्र  हुनुहुन्‍थ्‍यो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-hypo]], [[rc://en/ta/man/translate/figs-irony]])
# परमेश्‍वरका पुत्र
यो येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँ हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]])
2020-07-24 17:14:45 +00:00
# तपाईंलाई विश्‍वास गर्नु
अर्थात, “तपाईंमा विश्‍वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्‍वास गर्नु ।”