Edit 'content/40/05.md' using 'tc-create-app'
This commit is contained in:
parent
f3eda0240b
commit
81d79b056a
|
@ -1,3 +1,15 @@
|
|||
# यदि तपाई परमेश्वरका पुत्र हुनुन्छ भने, क्रुसबाट तल ओर्लि आउनुहोस् र आफैलाई बचाउनुहोस्
|
||||
|
||||
मानिसहरुले येशुको गिल्ला गरिरहेका थिए। बैकल्पिक अनुवादः "हामि विश्वास गर्दैनौँ कि तपाई यहुदिहरुका राजा हुनुहुन्छ भनेर तर यदि तपाई हुनुन्छ भने" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-explicit]])
|
||||
|
||||
# यदि तपाई परमेश्वरका पुत्र हुनुन्छ भने
|
||||
|
||||
मानिसहरुले येशुको गिल्ला गरिरहेका थिए, तर उहाँ साच्चै नै परमेश्वरका पुत्र हुनुहुन्थ्यो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-hypo]], [[rc://en/ta/man/translate/figs-irony]])
|
||||
|
||||
# परमेश्वरका पुत्र
|
||||
|
||||
यो येशुको निम्ति एक महत्वपुर्ण नाऊँ हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]])
|
||||
|
||||
# तपाईंलाई विश्वास गर्नु
|
||||
|
||||
अर्थात, “तपाईंमा विश्वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्वास गर्नु ।”
|
||||
अर्थात, “तपाईंमा विश्वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्वास गर्नु ।”
|
Loading…
Reference in New Issue