# यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने, क्रुसबाट तल ओर्लि आउनुहोस् र आफैलाई बचाउनुहोस् मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए। बैकल्‍पिक अनुवादः "हामि विश्‍वास गर्दैनौँ कि तपाई यहुदिहरुका राजा हुनुहुन्‍छ  भनेर तर यदि तपाई हुनुन्‍छ भने" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-explicit]]) #  यदि तपाई परमेश्‍वरका पुत्र हुनुन्‍छ भने मानिसहरुले येशुको गिल्‍ला गरिरहेका थिए, तर उहाँ साच्‍‍चै नै परमेश्‍वरका पुत्र  हुनुहुन्‍थ्‍यो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-hypo]], [[rc://en/ta/man/translate/figs-irony]]) # परमेश्‍वरका पुत्र यो येशुको निम्‍ति एक महत्‍वपुर्ण नाऊँ हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]]) # तपाईंलाई विश्‍वास गर्नु अर्थात, “तपाईंमा विश्‍वास गर्नु” वा, “तपाईं मसिह हुनुहुन्छ भनेर विश्‍वास गर्नु ।”