Door43-Catalog_ne_tn/1co/07/17.md

29 lines
2.2 KiB
Markdown

# हरेक जना
“हरेक विश्‍वासी”
# सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो
पावलले सबै मण्डलीका विश्‍वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए ।
# के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो
पावलले खतना गरेकाहरूलाई(यहूदीहरू) सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना गरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको पहिले नै खतना भइसकेका थियो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो
पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/church]]
* [[rc://*/tw/dict/bible/kt/circumcise]]
* [[rc://*/tw/dict/bible/kt/believe]]
* [[rc://*/tw/dict/bible/kt/faith]]
* [[rc://*/tw/dict/bible/kt/uncircumcised]]
* [[rc://*/tw/dict/bible/other/obey]]
* [[rc://*/tw/dict/bible/kt/command]]