# हरेक जना “हरेक विश्‍वासी” # सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो पावलले सबै मण्डलीका विश्‍वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए । # के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो पावलले खतना गरेकाहरूलाई(यहूदीहरू) सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना गरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको पहिले नै खतना भइसकेका थियो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/lordgod]] * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/church]] * [[rc://*/tw/dict/bible/kt/circumcise]] * [[rc://*/tw/dict/bible/kt/believe]] * [[rc://*/tw/dict/bible/kt/faith]] * [[rc://*/tw/dict/bible/kt/uncircumcised]] * [[rc://*/tw/dict/bible/other/obey]] * [[rc://*/tw/dict/bible/kt/command]]