Door43-Catalog_ne_tn/1co/07/17.md

2.2 KiB

हरेक जना

“हरेक विश्‍वासी”

सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो

पावलले सबै मण्डलीका विश्‍वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए ।

के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो

पावलले खतना गरेकाहरूलाई(यहूदीहरू) सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना गरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको पहिले नै खतना भइसकेका थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो

पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू