Door43-Catalog_ne_tn/1co/07/03.md

1.0 KiB

वैवाहिक हक

पति र पत्‍नी दुवैले आफ्नै पत्‍नी र पतिसँग शारीरिक सम्बन्ध राख्‍नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

त्‍यसरी नै पत्नीले पनि आफ्‍नो पतिलाई

“दिनुपर्छ” र “वैवाहिक हक” शब्‍दहरूलाई अघिल्‍लो वाक्‍यांशको आधारमा बुझिएको छ । वैकल्‍पिक अनुवादः “त्‍यसरी पत्नीले पनि आफ्‍नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू