# वैवाहिक हक पति र पत्‍नी दुवैले आफ्नै पत्‍नी र पतिसँग शारीरिक सम्बन्ध राख्‍नुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]]) # त्‍यसरी नै पत्नीले पनि आफ्‍नो पतिलाई “दिनुपर्छ” र “वैवाहिक हक” शब्‍दहरूलाई अघिल्‍लो वाक्‍यांशको आधारमा बुझिएको छ । वैकल्‍पिक अनुवादः “त्‍यसरी पत्नीले पनि आफ्‍नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/authority]] * [[rc://*/tw/dict/bible/kt/body]]