Door43-Catalog_ne_tn/1co/07/03.md

13 lines
1.0 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# वैवाहिक हक
पति र पत्‍नी दुवैले आफ्नै पत्‍नी र पतिसँग शारीरिक सम्बन्ध राख्‍नुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]])
# त्‍यसरी नै पत्नीले पनि आफ्‍नो पतिलाई
“दिनुपर्छ” र “वैवाहिक हक” शब्‍दहरूलाई अघिल्‍लो वाक्‍यांशको आधारमा बुझिएको छ । वैकल्‍पिक अनुवादः “त्‍यसरी पत्नीले पनि आफ्‍नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/authority]]
* [[rc://*/tw/dict/bible/kt/body]]