Door43-Catalog_ne_tn/1co/04/12.md

23 lines
2.2 KiB
Markdown

# जब हामी अपमानित हुन्छौँ, हामी आशिष्‌‌ दिन्छौँ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# जब हामीलाई सतावट आउँछ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# जब हामीलाई निन्‍दा गरिन्छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो निन्‍दा गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# हामी संसारको इन्‍कार गरिएका कुराहरू जस्तो भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ
“मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/other/persecute]]
* [[rc://*/tw/dict/bible/other/endure]]
* [[rc://*/tw/dict/bible/other/slander]]