Door43-Catalog_ne_tn/1co/04/12.md

2.2 KiB

जब हामी अपमानित हुन्छौँ, हामी आशिष्‌‌ दिन्छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब हामीलाई सतावट आउँछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब हामीलाई निन्‍दा गरिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो निन्‍दा गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामी संसारको इन्‍कार गरिएका कुराहरू जस्तो भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ

“मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”

अनुवादका शब्‍दहरू