# जब हामी अपमानित हुन्छौँ, हामी आशिष्‌‌ दिन्छौँ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # जब हामीलाई सतावट आउँछ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # जब हामीलाई निन्‍दा गरिन्छ यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो निन्‍दा गर्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # हामी संसारको इन्‍कार गरिएका कुराहरू जस्तो भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ “मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/other/persecute]] * [[rc://*/tw/dict/bible/other/endure]] * [[rc://*/tw/dict/bible/other/slander]]