Door43-Catalog_ne_tn/1co/04/10.md

32 lines
2.3 KiB
Markdown

# हामीहरू मूर्ख हौँ ... अनादर
कोरिन्‍थहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]])
# तिमीहरूले आदर पाएका छौ
“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”
# हामीले अनादर पाएका छौँ
“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”
# यो वर्तमान घडीसम्म
“अहिलेसम्म” वा “अहिलेको समयसम्म”
# हामी नराम्ररी कुटिएका छौँ
यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्‍डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# हामी घरविहीन छौँ
यसको अर्थ यही हो कि तिनीहरूसित बस्‍ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्‍चित घर थिएन ।
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/christ]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/other/dishonor]]