# हामीहरू मूर्ख हौँ ... अनादर कोरिन्‍थहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]]) # तिमीहरूले आदर पाएका छौ “तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्” # हामीले अनादर पाएका छौँ “मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्” # यो वर्तमान घडीसम्म “अहिलेसम्म” वा “अहिलेको समयसम्म” # हामी नराम्ररी कुटिएका छौँ यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्‍डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # हामी घरविहीन छौँ यसको अर्थ यही हो कि तिनीहरूसित बस्‍ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्‍चित घर थिएन । # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/kt/christ]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/other/dishonor]]