Door43-Catalog_ne_tn/1co/01/18.md

34 lines
1.8 KiB
Markdown

# जोड्ने कथनः
पावलले मानिसको बुद्धिको साटोमा परमेश्‍वरको बुद्धिमा जोड दिन्‍छन् ।
# क्रूसको बारेमा भएको सन्देश
“क्रूसमा झुण्डाएको बारेमा शिक्षा” वा “ख्रीष्‍ट क्रूसमा मर्नुभएको सन्देश”
# मूर्खता हो
“अर्थहीन हो” वा “बेवकुफी हो”
# मरिरहेकाहरूका निम्ति
यहाँ “मरिरहेका” ले आत्मिक मृत्युको प्रक्रियालाई बुझाउँछ ।
# यो परमेश्‍वरको शक्ति हो
“यो परमेश्‍वर हामीमा शक्तिशाली रूपमा काम गरिरहनुभएको हो”
# म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु
“म बुद्धिमान्‌हरूलाई अन्योलमा पार्नेछु” वा “म बुद्धिमान् मानिसहरूले बनाउने योजनाहरूलाई पूर्ण रूपमा असफल बनाउनेछु”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/cross]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/save]]
* [[rc://*/tw/dict/bible/kt/power]]
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/kt/wise]]