# जोड्ने कथनः पावलले मानिसको बुद्धिको साटोमा परमेश्‍वरको बुद्धिमा जोड दिन्‍छन् । # क्रूसको बारेमा भएको सन्देश “क्रूसमा झुण्डाएको बारेमा शिक्षा” वा “ख्रीष्‍ट क्रूसमा मर्नुभएको सन्देश” # मूर्खता हो “अर्थहीन हो” वा “बेवकुफी हो” # मरिरहेकाहरूका निम्ति यहाँ “मरिरहेका” ले आत्मिक मृत्युको प्रक्रियालाई बुझाउँछ । # यो परमेश्‍वरको शक्ति हो “यो परमेश्‍वर हामीमा शक्तिशाली रूपमा काम गरिरहनुभएको हो” # म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु “म बुद्धिमान्‌हरूलाई अन्योलमा पार्नेछु” वा “म बुद्धिमान् मानिसहरूले बनाउने योजनाहरूलाई पूर्ण रूपमा असफल बनाउनेछु” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/cross]] * [[rc://*/tw/dict/bible/kt/foolish]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/power]] * [[rc://*/tw/dict/bible/other/written]] * [[rc://*/tw/dict/bible/kt/wise]]