Door43-Catalog_ne_tn/rev/22/01.md

2.1 KiB

जोड्ने कथनः

यूहन्‍नाले नयाँ यरूशलेमको वर्णन गर्दै छन् जसरी स्वर्गदूतले उनलाई देखाउँदछन् ।

मलाई देखाए

यहाँ "म"ले यूहन्नालाई जनाउँछ ।

जीवनको पानीको नदी

"जीवन दिने पानीले बग्ने नदी"

जीवनको पानी

अनन्त जीवन भनेको जीवन दिने पानीद्वारा प्रदान गरिएको जस्तै हो । तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

थुमा

यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई संकेत गर्न प्रतिकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जातिहरू

यहाँ "जातिहरू" भनेको प्रत्येक राष्ट्रमा बस्ने मानिसहरूलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः "सबै देशका मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू