Door43-Catalog_ne_tn/rev/05/06.md

2.3 KiB

सामान्य जानकारीः

थुमा सिंहासन कोठामा देखा पर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

थुमा

"थुमा" एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई संकेत गर्न प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

परमेश्वरका सात आत्माहरू

सङ्ख्या सात पूर्णता र पूर्णताको प्रतीक हो । "सात आत्मा" ले या त परमेश्वरको आत्मालाई बुझाउँछ वा सात आत्माहरू जसले परमेश्वरको सेवा गर्दछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

सबै पृथ्वीमा पठाएको

यो एक सक्रिय क्रियाको साथ अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जुन परमेश्वरले सारा पृथ्वीमा पठाउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँ जानुभयो

उहाँ सिंहासन नजिक पुगे । केही भाषाहरूले "आउनु" भन्ने क्रियापद प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः "उहाँ आउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

अनुवादका शब्दहरू