Door43-Catalog_ne_tn/rev/21/05.md

3.3 KiB

यी शब्दहरू भरोसायोग्य र सत्य छन्

यहाँ "शब्द"ले उनीहरूले बनाएको सन्देशलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः "यो सन्देश भरपर्दो र सत्य छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अल्फा र ओमेगा, सुरुवात र अन्त

यी दुई वाक्यांशहरूको मूल रूपमा एउटै कुरा हो र यसले परमेश्वरको अनन्त स्वभावलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-merism]]).

अल्फा र ओमेगा

ग्रीक वर्णमालाको यो पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू १) "एक जसले सबै कुराको थालनी गर्नुभयो र जसले सबै कुराको अन्त गर्नुभयो" वा २) "एक जो सँधै रहनुभएको छ र जो सँधै रहनुहुनेछ ।" यदि पाठकहरूलाई स्पष्ट छैन भने तपाईले आफ्नो वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू प्रयोग गर्न सक्नुहुनेछ । वैकल्‍पिक अनुवादः "ए र जेठ" वा "पहिलो र अन्तिम ।" तपाईंले यसलाई प्रकाश १:८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-merism]])

सुरु र अन्त

सम्भावित अर्थहरू १) "एक जसले सबै कुराको थालनी गर्नुभयो र जसले सबै थोकको अन्त गराउनुहुनेछ" वा २) "एक जो सबै थोकको अघि अस्तित्वमा हुनुहुन्थ्यो र जो सबै कुरा पछि अस्तित्वमा हुनुहुनेछ"

तिर्खाएकाहरूलाई ... जीवनको पानी

परमेश्वरले व्यक्तिको अनन्त जीवनको लागि चाहनालाई ऊ तिर्खाएको जस्तो र अनन्त जीवन पाएको व्यक्तिको बारेमा बताउनुहुन्छ जस्तो कि उसले जीवन दिने पानी पिइरहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू