Door43-Catalog_ne_tn/rev/16/12.md

2.6 KiB

उनको कचौरा खन्याए

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइयो" वा "परमेश्‍वरको क्रोध उनको कचौराबाट खन्याइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यूफ्रेटिस। यसको पानी सुकेको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यूफ्रेटिस। यसको पानी सुख्खा थियो" वा "यूफ्रेटिस, र यसको पानी सुक्खा हुने बनाइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भ्यागुताहरू जस्तो देखिन्थ्यो

भ्यागुता एक सानो जनावर हो जो पानीको छेउमा बस्दछ । यहूदीहरूले तिनीहरूलाई अशुद्ध पशुहरू मान्थे ।

अजिङ्गर

यो छेपारो जस्तै ठूलो, खतरनाक थियो । यहूदी मानिसहरूका लागि यो दुष्ट र अराजकताको प्रतिक थियो । अजिङ्गरलाई पद ९ मा पनि "शैतान वा दुष्‍ट" भनेर चिनिन्छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

अनुवादका शब्दहरू