Door43-Catalog_ne_tn/rev/16/03.md

1.1 KiB

उनको कचौरा खन्याए

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइयो" वा "परमेश्‍वरको क्रोध उनको कचौराबाट खन्याइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

समुद्र

यसले सबै नुनको पानी ताल र समुद्रहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्दहरू