Door43-Catalog_ne_tn/rev/16/02.md

1.4 KiB

आफ्नो कचौरा खन्याई

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ। वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइन्छ" वा "परमेश्वरको क्रोधलाई उसको भाँडोबाट खन्याइन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पीडादायी घाउ

"पीडादायी चोटहरू ।" यो रोग वा घाइतेबाट संक्रमण हुन सक्छ जुन निको छैन ।

पशुको चिन्ह

यो एक चिन्‍न लगाउने चिन्ह हो जसले सङ्केत गर्दछ कि यसलाई ग्रहण गर्नेले जनावरको पूजा गर्दछ । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्दहरू