Door43-Catalog_ne_tn/rev/12/15.md

2.8 KiB

सर्पो

यो प्रकाश १२:९ मा पहिले उल्लेख गरिएको अजिङ्गरको समान छ ।

नदी जस्तै

उसको मुखबाट पानी बग्ने नदी बग्दै छ। वैकल्‍पिक अनुवादः "ठूलो परिमाणमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उनलाई हटाउनको लागि

"उनलाई पखालेर फाल्‍नको लागि"

पृथ्वीले आफ्नो मुख खोल्यो र अजिङ्गरको मुखबाट खन्याइरहेको थियो कि नदी निगल्यो

पृथ्वी भनेको जीवित प्राणी जस्तो गरी बोलेको छ, र पृथ्वीमा एउटा प्वाल भनेको यस पानीलाई पिउन सक्ने मुख जस्तै हो। वैकल्‍पिक अनुवादः "जमीनमा एउटा खाडल खुल्यो र पानी खाडल भित्र पस्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अजिङ्गर

यो छेपारो जस्तै ठूलो, खतरनाक थियो । यहूदी मानिसहरूका लागि यो दुष्ट र अराजकताको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा पनि "शैतान वा दुष्‍ट" भनेर चिनिन्छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

येशूको बारेमा भएको गवाही पकड

शब्द "गवाही" लाई एक क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "येशूको बारेमा गवाही दिन जारी राख"

अनुवादका शब्दहरू