Door43-Catalog_ne_tn/rev/12/03.md

1.3 KiB

जोड्ने कथनः

यूहन्‍नाले उनको दर्शनमा देखिएको अजिङ्गरको वर्णन गर्दछ ।

अजिङ्गर

यो छेपारो जस्तै ठूलो, खतरनाक थियो । यहूदी मानिसहरूका लागि यो दुष्ट र अराजकताको प्रतीक थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

उसको पुच्छलले ताराको एक तिहाइ भाग लियो

"उसको पुच्छरले उसले ताराको तेस्रो भाग लियो"

एक तिहाइ

"एक तिहाइ ।" तपाईंले यसलाई प्रकाश ८:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-fraction)

अनुवादका शब्दहरू