Door43-Catalog_ne_tn/rev/08/06.md

1.5 KiB

सामान्य जानकारीः

ती सात स्वर्गदूतहरूले सात पटकको तुरही बजाए ।

यो पृथ्वीमा तल फ्याँकियो

यसलाई सक्रिय रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "रगतले मिसाइएको असिना र आगोलाई ती स्वर्गदूतले पृथ्वीमा फ्याँकिदिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसको एक तिहाइ भस्म भयो, एक तिहाइ रूखहरू जलाइयो, र सबै हरियो घाँसहरू जलाइयो

यसलाई सक्रिय रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यसले पृथ्वीको एक तिहाइ, रूखहरुको एक तिहाइ, र सबै हरियो घाँसहरु जलायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू