Door43-Catalog_ne_tn/rev/03/09.md

4.5 KiB

शैतानको सभाघर

शैतानको आज्ञा मान्न वा आदर गर्न भेला भएका मानिसहरूलाई यहूदीहरूको आराधना गर्ने र सिकाउने ठाउँ, सभाघर भए जसरी बताइएको छ । तपाईंले यसलाई प्रकाश २:९ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

निहुर

यो समर्पणको संकेत हो, आराधनाको होइन । वैकल्‍पिक अनुवादः "समर्पणमा झुक" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तिमीहरूको पाउ अगाडि

यहाँ "पाउ" शब्दले व्यक्तिको प्रतिनिधित्व गर्दछ जसको अगाडि यी व्यक्तिहरू दण्डवत् हुन्छन् । वैकल्‍पिक अनुवादः "तिमी सामु" वा "तिमीलाई" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूले थाहा पाउनेछन्

"तिनीहरूले सिक्नेछन्" वा "तिनीहरूले स्वीकार गर्नेछन्"

जाँचको घडीबाट पनि तिमीहरूलाई बचाउनेछ

"परीक्षाको घडीबाट पनि तिमीहरूलाई जोगाउनेछ" वा "तिमीहरूको सुरक्षा गर्दछ ताकि तिमीहरू परीक्षामा नपर"

परीक्षाको घडी

"परीक्षाको समय ।" यसको अर्थ हो कि त्यो "समय जब मानिसहरूले तपाईंलाई मेरो आज्ञा उल्लङ्घन गर्ने प्रयास गर्छन्"

आउँदैछ

भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म चाँडै आउँदैछु

यो बुझिन्छ कि उहाँ न्याय गर्न आउँदै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः "म चाँडै न्याय गर्न आउँदैछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

आफूसँग जो छ त्यसलाई दह्रो गरी पक्रिराख

ख्रीष्टमा दृढ विश्वास राख्नु भनेको कुनै कुरालाई हातले समातेको जस्तै गरी बताइएको छ । वैकल्‍पिक अनुवादः "दृढ विश्वास गर्न जारी राख" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मुकुट

एक मुकुट माला थियो, मूल रूपमा जैतुनका हाँगाहरू वा लौरेल पातहरूको, जुन एक विजयी खेलाडिको टाउकोमा राखिन्थ्यो । यहाँ "मुकुट"ले इनामलाई जनाउँछ । तपाईंले "मुकुट"लाई प्रकाश २:१० मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू