Door43-Catalog_ne_tn/rev/02/10.md

3.5 KiB

शैतानले तिमीहरूमध्ये कसैलाई झ्यालखानामा हाल्नेछ

"शैतानले चाँडै तिमीहरूमध्ये कसैलाई झ्यालखानामा हाल्नेछ"

मृत्यु सम्म विश्‍वासयोग्य रहो

"यदि तिनीहरूले तिमीलाई मार्छन् भने पनि मप्रति विश्‍वासयोग्य होओ" "सम्म" भन्ने शब्दको प्रयोगको अर्थ यो होइन कि तपाइँ मृत्युमा विश्‍वासयोग्य हुन छोड्नुपर्छ ।

मुकुट

"विजेताको मुकुट ।" यो माला थियो, मूल रूपमा जैतुनका हाँगाहरू वा लौरेल पातहरूको, जुन विजयी खेलाडीको टाउकोमा राखिएको थियो ।

जीवनको मुकुट

सम्भावित अर्थहरू १) "एक मुकुट जसले देखाउँदछ कि मैले तपाईंलाई अनन्त जीवन दिएको छु" वा २) "एक विजेताको मुकुट जस्तो साँचो जीवन पुरस्कारको रूपमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसको कान छ उसलाई दिनुहोस्

सुन्न इच्छुक हुनुलाई कान हुनु भनेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जसले सुन्न चाहन्छ, सुनोस्" वा "यदि तिमीहरू इच्छुक छौ भने, सुन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसले जित्छ

यसले जित्ने जो कोहीलाई दर्शाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "जो कोही जसले खराबीको प्रतिरोध गर्दछ" वा "खराब गर्न सहमत नहुने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

दोस्रो मृत्युले चोट पुर्‍याउने छैन

"दोस्रो मृत्युको अनुभव हुँदैन" वा "दोस्रो पटक मर्दैन"

अनुवादका शब्दहरू