Door43-Catalog_ne_tn/mrk/12/intro.md

1.5 KiB

मर्कूस १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १२:१०-११, ३६, १७ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

परिकल्‍पित परिस्थितिहरू

येशूले मानिसहरूले सिकाउन कोसिस गर्नुहुँदा परिकल्‍पित परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ । फरिसीहरूले येशूलाई जालमा पार्न पनि परिकल्‍पित परिस्थितिहरूको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

सम्बन्धित खण्‍डहरूः

<< | >>