Door43-Catalog_ne_tn/mat/14/intro.md

1.6 KiB

मत्ती १४ सामान्य टिपोटहरू=

संरचना र ढाँचा

१४:३-१२ ले पहिल्यै घटिसकेका घटनाहरूलाई उल्‍लेख गर्छ । त्यसैकारण, त्यहाँ कथाको कालक्रम टुटेको छ । यो टुट्नुको उद्देश्‍य व्याख्यात्मक छ; अनुवादकलाई कथाको कालक्रम टुटेको सङ्केत गर्न आवश्‍यक लाग्‍न सक्छ ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

व्यङ्ग्‍य

हेरोदले शपथ तोड्नु भनेको असम्‍मानजनक थियो भनेर विश्‍वास गर्थे, त्यसैले उनले बप्‍तिस्मा दिने यूहन्‍नालाई मार्न आदेश दिए । तापनि, यो हत्या जसको लागि उनी जिम्‍मेवार थिए, त्यो झन् ठूलो दुष्‍टता थियो । यो नै व्यङ्ग्‍य हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

सम्बन्धित खण्‍डहरूः

<< | >>