Door43-Catalog_ne_tn/mat/09/intro.md

2.2 KiB

मत्ती ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

यस अध्यायमा थुप्रै विभिन्‍न भाषाका अलङ्कारहरू छन् । उहाँको शिक्षामा सादृश्‍य र अलङ्कारहरूको प्रयोग गर्नु येशूको लागि सामान्य कुरा थियो । उहाँको सिकाउने तरिका उहाँमा विश्‍वास गर्नको लागि उत्साह दिने कुरामा लक्षित गरिएको थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भवाव्य कठिनाइहरू

“अनि”, “तर”

केही अङ्ग्रेजी अनुवादहरूले कथामा भएका घटनाहरूको क्रमलाई सङ्केत गर्नको लागि यस अध्यायमा भएका धेरै वाक्यहरूलाई “अनि” वा “तर” शब्दहरूबाट सुरु गर्छ । यूएलबीले सामान्यतया यी शब्दहरूलाई हटाउँछ किनभने कथाको सन्दर्भ आफैँले सङ्केत गर्छ कि घटनाहरू क्रमबद्ध रूपमा घट्छन् । यदि तपाईंको अनुवादमा सहयोगी हुन जान्छ भने यी शब्दहरू थप्‍न पनि स्‍वीकारयोग्‍य नै छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>