Door43-Catalog_ne_tn/mat/08/intro.md

1.2 KiB

मत्ती ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले एउटा नयाँ भागको सुरुवात गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आश्‍चर्यकर्महरू

यस अध्यायमा भएका येशूका आश्‍चर्यकर्महरूले यस्तो सङ्केत गरेको देखिन्छ कि उहाँसँग मानव नियन्‍त्रणभन्दा बाहिरको कुराहरूमाथि अधिकार थियो । तिनीहरूले यसो पनि देखाउँछन् कि येशूको आराधना गर्नु उहाँका कार्यहरूप्रतिको उचित प्रतिक्रिया हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/authority)

सम्बन्धित खण्‍डहरूः

<< | >>