Door43-Catalog_ne_tn/mat/09/35.md

3.5 KiB

जोड्ने कथन:

पद ३५ मा शुरू भएको कहानीको अन्त हो मत्ती ८:१ गालीलमा येशूले निको पार्नुभएको सेवाको बारेमा । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

सामान्य जानकारी:

पद the ३६ ले येशूले आफ्ना चेलाहरूलाई सिकाउनुहुने र प्रचार गर्ने र आफूमा भएको जस्तो निको पार्ने कामको लागि पठाउँदै कथाको नयाँ अंश सुरू गर्दछ ।

सारा सहरमा

येशू कतिवटा शहरहरूमा जानुभयो भनेर जोड दिनको लागि "सबै" भन्ने शब्द अतिशयोक्तिपूर्ण छ । उहाँ तिनीहरू सबैमा आवश्यक थिएन । वैकल्पिक अनुवाद: “धेरै सहरहरूमा ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सहरहरू ... गाउँहरू

“ठुला गाउँहरू ... साना गाउँहरू” वा “ठुला सहरहरू ... साना सहरहरू”

राज्यको सुसमाचार

यहाँ "राज्य" को अर्थ परमेश्वरको शासनलाई राजा भनिएको छ । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती ४:२३

सबै किसिमका रोग र बिमारीहरू

“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्‍ने शब्दहरू सामीप्य रूपमा सम्बन्धित छन्, तर सम्भव भएसम्म यी शब्दहरूलाई दुईवटा भिन्‍न शब्दझैँ अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले मानिसलाई बिरामी बनाउँछ । “बिमारी” भनेको शारीरिक कमजोरी वा पीडा हो, जुन रोगको कारणले उत्पन्‍न हुन्छ ।

तिनीहरू गोठालाविनाका भेडाहरूजस्‍तै थिए

यो अनुकरणको अर्थ उनीहरूको हेरचाह गर्न कुनै नेता थिएन । वैकल्पिक अनुवाद: “ती मानिसहरूका कुनै अगुवा थिएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

अनुवादका शब्‍दहरू