Door43-Catalog_ne_tn/mat/04/23.md

3.7 KiB

जोड्ने कथन:

यो गालीलमा येशूको सेवकाईको शुरुआतको बारेमा कथाको अन्त हो । यी पदहरूले उनले के गरे र मानिसहरूले कस्तो प्रतिक्रिया दिए भन्ने सारांश दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै

"गालीलका सभाघरहरूमा शिक्षा" वा "ती मानिसहरूलाई सभाघरहरूमा शिक्षा"

राज्यको सुसमाचार प्रचार

यहाँ "राज्य" ले परमेश्वरको शासनलाई राजाको रूपमा दर्शाउँछ । वैकल्‍पिक अनुवादः "कसरी परमेश्वर आफैले राजाको रूपमा देखाउनुहुनेछ भन्ने शुभ समाचार प्रचार गर्दै" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हर प्रकारका रोग र बिमारीहरू

शब्दहरू “रोग” र “बिमारी” सामीप्य रूपमा सम्बन्धित छन्, तर सम्भव भए सम्म यी शब्दहरूलाई दुईवटा भिन्‍न शब्दझैँ अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले मानिसलाई बिरामी बनाउँछ ।

बिरामी

शारीरिक कमजोरी वा दु: ख हो जुन एक रोग भएकोबाट हुन्छ।

ती भूतहरूले लगाएको

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "भूत लागेको" or "ती जसलाई प्रेतहरूले नियन्त्रण गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मिर्गी

"ती मानिसहरु जसले कहिलेकाँही दौड पारे" वा "जो कहिलेकाँही बेहोस हुन्छन् र अनियन्त्रित रूपमा सर्छन्"

पक्षाघात

"हिंड्न सक्दैनन् जो"

डेकापोलिस

“दसवटा सहर” (युडीबी हेर्नुहोस्), गालील समुद्रको दक्षिणपूर्वको एउटा क्षेत्र । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू