Door43-Catalog_ne_tn/col/04/intro.md

2.2 KiB

कलस्‍सीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस्तो देखिन्छ कि कलस्‍सी ४:१ चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको सामग्रीको हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मेरो आफ्‍नै भूमिमा”

प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले बताइरहँदा कोही व्यक्तिले पत्र लेखिदिने कुरा सामान्य थियो । नयाँ करारका पत्रहरू लेख्‍नको लागि यो सामान्य अभ्यास हो । पावलले यो अध्याय यति महत्त्वपूर्ण छ भनी सोचे कि , उनले आफैँले यो पत्र लेखे ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

रहस्य

पावलले मण्‍डलीलाई एक “रहस्य”को रूपमा जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एकसमय थाहा थिएन, तर अब त्यो परमेश्‍वरद्वारा प्रकट गरिएको छ । यस रहस्यको एउटा भागमा परमेश्‍वरका वर्तमान योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँग भएको बरारबर उभ्याइ संलग्न छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/reveal)

सम्बन्धित खण्‍डहरूः

__<< | __