Door43-Catalog_ne_tn/col/04/01.md

1.4 KiB

जोड्ने कथन:

गुरूहरूसित कुरा गरिसकेपछि, कलस्सीको मण्डलीका विभिन्न प्रकारका विश्वासीहरूलाई पावलले विशेष निर्देशनहरू समाप्त गर्दछन्।

सही र उचित

यी शब्दहरूको अर्थ लगभग समान चीज हो र नैतिकताका लागि सही कुरालाई जोड दिन प्रयोग गरिन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

मालिक स्वर्गमा हुनुहुन्छ

पार्थिव मालिक र उसको दासको बिचको सम्बन्धलाई परमेश्वर प्रेम गर्नुहुन्छ जुन स्वर्ग, स्वर्गका मालिकले आफ्ना सांसारिक सेवकहरू र पृथ्वीका दासहरूका मालिकहरूलाई प्रेम गर्दछ।

अनुवादका शब्‍दहरू