Door43-Catalog_ne_tn/act/19/23.md

3.4 KiB

जोड्ने कथनः

यो पावल एफिससमा हुँदा भड्‌किएको दङ्गाको वृत्तान्तको प्रारम्भिक भाग हो ।

सामान्य जानकारी:

डेमेत्रियसलाई यस वृत्तान्तमा समावेश गरिएको छ । पद २४ ले डिमेट्रियसको बारेमा पृष्ठभूमि जानकारी प्रस्तुत गर्दछ. (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सामान्य जानकारी:

एफिससमा डायनालाई समर्पित गरिएको एउटा ठुलो मन्दिर थियो । उनी प्रजनन क्षमताको झूटा देवी थिइन। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बाटोको बारेमा एफिससमा कुनै सानो गडबडी थिएन

यो सारांश खोल्ने कथन हो।

त्यहाँ कुनै सानो गडबडी थिएन

"मानिस धेरै निराश भए" तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू १२:१८

मार्ग

यो शब्द ख्रीष्‍टियमतलाई जनाउनको लागि प्रयोग गरिन्थ्यो । यस शीर्षकलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् प्रेरितहरू ९:१

डेमेत्रियस नामका कुनै एक चाँदीको शिल्पकार

"निश्चित" शब्दहरूको प्रयोगले कथामा एक नयाँ व्यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

चाँदीको शिल्पकार

चाँदीको प्रयोग गरेर मूर्तिहरू र गहनाहरू बनाउने कारीगर

डेमेत्रियस नाम गरेको

यो एउटा मान्छे को नाम हो।“डेमेत्रियस” एफिससको चाँदीका शिल्पकार थियो जो पावल र स्थानीय मण्डलीको विरुद्धमा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

व्यापार बढाएको थियो

"मूर्तिहरू बनाउनेहरूका लागि धेरै पैसा कमायो"

त्यो पेशाका कामदारहरू

पेशा वा काम हो। वैकल्‍पिक अनुवादः "अरूले त्यस किसिमको काम गरे"

अनुवादका शब्‍दहरू