Door43-Catalog_ne_tn/act/12/18.md

3.3 KiB

सामान्य जानकारी:

यहाँ "उहाँलाई" शब्दले पत्रुसलाई बुझाउँदछ। "उनले" भन्ने शब्दले हेरोदलाई बुझाउँदछ ।

अब

यो शब्द कहानी-रेखा मा एक रूकावट चिन्‍ह प्रयोग गरीन्छ । समय बित्यो; यो अब अर्को दिन हो।

जब उज्यालो भयो

“जब बिहान भयो”

सिपाहीहरू बीचमा पत्रुसलाई के भएको थियो भन्ने कुरामा अलिकता पनि गोलमाल भएन

यो वाक्यांश वास्तवमै के भयो भनेर जोड दिन प्रयोग गरिन्छ। यो सकारात्मक तरीकाले भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "सिपाहीहरूमा पत्रुसलाई के भएको थियो भन्ने कुराको बीचमा ठूलो गडबड थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

सिपाहीहरू बीचमा पत्रुसलाई के भएको थियो भन्ने कुरामा अलिकता पनि गोलमाल भएन

"सिपाहीहरू पत्रुसलाई के भयो भनेर धेरै चिन्तित भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

हेरोदले उनलाई खोजे र भेट्टाउन नसकेपछि

“हेरोदले पत्रुसलाई खोजे र भेट्टाउन नसकेपछि”

हेरोदले उनलाई खोजेपछि

सम्भावित अर्थहरूः (१) “जब पत्रुस हराइरहेका थिए भन्‍ने कुरा हेरोदले सुने, तिनी आफैँ झ्यालखानामा खोज्न गए” वा (२) जब पत्रुस हराइरहेका थिए भन्‍ने कुरा हेरोदले सुने, तिनले सिपाहीहरूलाई तिनको खोजी गर्नको लागि पठाए”

तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए

रोमी सरकारले उनीहरूको बन्दीगृहबाट बन्दीग भाग्यो भने सुरक्षाकर्मीहरूलाई मार्नु सामान्य सजाय थियो।

त्यसपछि तिनी झरे

यरूशलेमदेखि अरू सबै ठाउँलाई तल मानिन्थ्यो किनकि यरूशलेम डाँडामा थियो ।

अनुवादका शब्‍दहरू