ne_tq/zec/06/05.md

466 B

रथहरू के थिए भनी स्वर्गदूतले भने?

रथहरू आकाशका चारओटा बतास हुन् भनी स्वर्गदूतले भने ।

यी चारओटा रथहरू कहाँ रहेका थिए?

यी चारओटा सारा पृथ्वीका परमप्रभुको अगि खडा भइरहेका थिए ।