रथहरू आकाशका चारओटा बतास हुन् भनी स्वर्गदूतले भने ।
यी चारओटा सारा पृथ्वीका परमप्रभुको अगि खडा भइरहेका थिए ।