ne_tq/sng/04/01.md

8 lines
582 B
Markdown

# प्रेमिकाको प्रेमीले उनका आँखाहरूको कसरी वर्णन गर्‍यो?
घुम्टोभित्र लुकेका उनका आँखा ढुकुरजस्ता छन् ।
# प्रेमिकाको प्रेमीले उनको कपालको कसरी वर्णन गर्‍यो?
उनको कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो थियो ।